गाडीमा अचानक आगलागी

कैलाली । कैलालीको अत्तरीयामा एउटा गाडीमा अचानक आगलागी भएको छ । बिहान ७ बजेर ४० मिनेटमा गुडिरहेको गाडीमा आगो लागेको हो ।

अत्तरिया चोकमा यात्रु खोज्दै गरेको बा४ख ५८६८ नम्बरको हायस गाडीमा ईलाका प्रहरी कार्यालयको अगाडि आगो लागेको हो । गाडीमा आगो लागे पनि मानवीय क्षति भने हुन पाएन ।

दमकलको सहायतामा आगो नियन्त्रणमा लिने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं उपत्यकामा तरकारीको अभाव

काठमाडौं । बाढीपहिरोको कारण काठमाडौं उपत्यकामा तरकारीको अभावका साथसाथै मूल्यवृद्धि पनि भएको पाइएको छ । …

प्रतिकृया दिनुहॊस