?

सिन्धु बिकास बैंकले लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) को बीमा सेवा उपलब्ध गराउने

काठमाडाैँ । सिन्धु बिकास बैंक र लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) बीच बीमा सेवा सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशी र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासले हस्ताक्षर गरेका छन् ।

सम्झौता सँगै सिन्धु बिकास बैंकका सम्पूर्ण ग्राहकहरुले लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले प्रदान गर्न बीमा सेवा बैंक बाटै लिन सक्नेछन् । बैंकले पनि सेवाग्रहीलाई लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) को बीमा सम्बन्धी सुविधाहरु सहज रुपले उपलब्ध गराउने भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो सातै प्रदेशमा ‘प्रदेश विशेष कृषि कर्जा’ योजना

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नेपाली कृषि क्षेत्रको प्रवर्द्धन गर्दै सातै प्रदेशमा लागू हुने ‘प्रदेश …

प्रतिकृया दिनुहॊस