कृषि विकास बैंकको साधारणसभा चैत १५ गते

काठमाडौं ।  कृषि विकास बैंकले आगामी चैत १५ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभाले कम्पनीको २१.०५३ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गर्ने छ ।सभाले कम्पनीको सञ्चालक समितिको सेयरधनीलाई ६ प्रतिशत बोनस र १५.०५३ नगद गरी सो मात्राको लाभांश दिने प्रस्तावलाई पारित गर्न लागेको हो ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ५० करोड रुपैयाँ रहेको छ । ६ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी ९ अर्ब रुपैयाँ नाघ्ने छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे् बैंकले मनायो २४औँ वार्षिकोत्सव

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित मनाएको छ …

प्रतिकृया दिनुहॊस