नेपाल बीमक संघको साधारणसभा चैत २१ गते

काठमाडौं। नेपाल बीमक संघको विशेष साधारणसभा चैत २१ गते होटल र्‍याडिसन लाजिम्पाटमा हुने भएको छ । सघंको चैत १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले सभामा नयाँ कार्यसमिति चयन गर्ने प्रस्ताव लैजाँदै छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप