नेपाल कम्युनिटी डेभलपमेण्ट बैंकको नयाँ शाखा बुटवलमा

काठमाडाैँ ।  नेपाल कम्युनिटी डेभलपमेण्ट बैंक लिमिटेडले रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालीका वडा नं. ८ सुखानगरमा २२औ शाखा स्थापना गरी बैंकिङ्ग कारोबार शुभारम्भ गरेको छ ।

शाखाको सञ्चालक समितिका अध्यक्ष पशुपति घिमिरेले रीवन काटेर एक समारोहका बिच विधिवत रुपमा उद्घाटन गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री