चलचित्र ‘शुभ लभ’को ‘टुक्रियो एउटा सपना’ बोलको गीत सार्वजनिक

काठमाडौँ ।  चलचित्र ‘शुभ लभ’को ‘टुक्रियो एउटा सपना’ बोलको गीत सार्वजनिक भएको छ । चलचित्रको भिडियोमा  मुख्य कलाकार हरिहर अधिकारी प्रेम पीडा र छटपटीलाई देखाइएको छ ।

चलचित्रमा राजाराम पौडेल, सरोज खनाल, राजा राजेन्द्र पोख्रेल, प्रदिप बास्तोला, सूर्या थापा लगायतको मुख्य भूमिका रहेको छ । प्रदीपकुमार उदयको प्रस्तुति रहेको चलचित्रलाई सन्तोषबाबु लोहनीले निर्देशन गरेका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

मेगा प्रोजेक्ट ‘बलिदान’ को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’ का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको …

प्रतिकृया दिनुहॊस