चलचित्र ‘शुभ लभ’को ‘टुक्रियो एउटा सपना’ बोलको गीत सार्वजनिक

काठमाडौँ ।  चलचित्र ‘शुभ लभ’को ‘टुक्रियो एउटा सपना’ बोलको गीत सार्वजनिक भएको छ । चलचित्रको भिडियोमा  मुख्य कलाकार हरिहर अधिकारी प्रेम पीडा र छटपटीलाई देखाइएको छ ।

चलचित्रमा राजाराम पौडेल, सरोज खनाल, राजा राजेन्द्र पोख्रेल, प्रदिप बास्तोला, सूर्या थापा लगायतको मुख्य भूमिका रहेको छ । प्रदीपकुमार उदयको प्रस्तुति रहेको चलचित्रलाई सन्तोषबाबु लोहनीले निर्देशन गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री