यस्तो छ जोनको नयाँ सिनेमा ‘रोमियो अकबर वाल्टर’को ट्रेलर

काठमाडाैँ । जोन अब्राहम स्टार नयाँ स्पाई थ्रिलर ‘रोमियो अकबर वाल्टर'(रअ)को ट्रेलर सार्वजनिक भएको छ। सोमबार रिलिज गरिएको ट्रेलरमा जोनलाई एक ‘र’ एजेन्टको रूपमा प्रस्तुत गरिएको छ।

सार्वजनिक ट्रेलरमा सिनेमा सन् १९७१ को भारत-पाक युद्धको परिदृश्यमा आधारित रहेको देखाएको छ। यस सिनेमालाई राबी गेरेबालले निर्देशन गरेका हुन्। सिनेमामा जोनका अलावा जेकी श्राफ, सुचित्रा कृष्णमूर्ति तथा सिकंन्दर खेर प्रमूख भूमिकामा रहेका छन्।

सिनेमा ५ अप्रिलमा रिलिज हुनेछ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री