ह्याम्स अस्पतालले भन्यो, ‘भरत मोहनको अवस्था ‘क्रिटिकल

काठमाडौं । ह्याम्स अस्पतालले पूर्व अर्थमन्त्री भरत मोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै क्रिटिकल रहेको  जानकारी दिएको छ । शनिबार अस्पतालमा पत्रकार सम्मेलन गर्दै अस्पताल प्रशासनले उनको स्वास्थ्य अवस्था एकदमै क्रिटिकल रहेको भन्दै शरीरका कुनैपनि अंगहरुले काम नगरेको जानकारी दिएको छ

अस्पताल प्रशासनले उनलाई बचाउन सक्ने अवस्था नरहेको  पनि भनेको छ । उनलाई कृतिम श्वासप्रश्वास दिएर बचाईएको ह्याम्सले जनाएको छ । भारतबाट उनकी छोरी आउँदै गरेकोले भारत मोहनलाई कृतिम श्वास दिएको स्पष्ट पारेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप