सुन प्रतितोला ४ सय घट्यो

काठमाडाैँ । आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ घटेको छ।

हिजो प्रतितोला ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज ६२ हजार रुपैयाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको छ। हिजो प्रतितोला ७७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ७७० रुपैयाँमा कारोबार भइरहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री