काठमाडौं । आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोट अन्तर्गतको खेलमा नेपालले चीनमाथि ५ रनको जित निकालेकाे छ । खेलमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले ९ विकेटको क्षतिमा ७७ रन बनाएको थियो। जवाफी व्याटिङ गरेको चीन ६ विकेट गुमाउँदै ७२ रन मात्रै बनाउन सक्यो ।
तपाईंको प्रतिकृया




