सिद्धार्थ बैंकको शाखा भरतपुर र गैंडाकोटमा

काठमाडौं । सिद्धार्थ बैंकले  दुई नयाँ शाखा भरतपुर र गैंडाकोटमा   विस्तार गरेको छ ।  भरतपुर शाखाको उद्घाटनमा प्रदेश नं ३ का सभासद घनश्याम दहाल तथा उद्योग वाणिज्य संघ  चितवनका अध्यक्ष सहनलाल प्रधानले गरेका छन् ।

 गैंडाकोट शाखाको उद्घाटन गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल र उद्योग वाणिज्य संघ(गैंडाकोटका अध्यक्ष अमृत भट्टचनले गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री