एनआईसी एशिया बैंकको नयाँ शाखा पोखराको पावर हाउस चोकमा

पोखरा । एन आई सी एशिया बैंकको नयाँ शाखा पोखराको पावर हाउस चोकमा संचालनमा आएको छ ।

एन आई सी एशिया बैंकका प्रमुख कर्जा अधिकृत प्रकाश बरालले उक्त शाखाको उद्घाटन गरेका छन् ।

योसँगै बैंकको शाखा संख्या २७७ पुगेको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी विकास बैंकले ८.९९ प्रतिशतमै हरित घर कर्जा प्रदान गर्ने

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ग्राहकहरूलाई लक्षित गरी महालक्ष्मी हरित घर कर्जा एकल अंकको ब्याजदर …

प्रतिकृया दिनुहॊस