बजाजको दसैं र तिहार योजना

काठमाडौं । नेपालका लागि बजाज बाइकको अधिकृत बिक्रेता हंसराज हूलासचन्द एण्ड कम्पनीले दशैं तिहारका लागि ‘६ नि शान’ योजना प्रस्तूत गरेको छ । यो योजना भदौ ५ गते देखि सुरु भएको छ ।

यो योजनाको अवधिभर खरिदकर्ताहरुले बजाज मोटरबाइकको खरिदमा स्क्र्याच कुपन प्राप्त गर्नेछन् । स्क्र्याच कुपनको आधारमा ग्राहकहरुले ६ हजार रुपैयाँदेखि ६ लाख रुपैयाँसम्म नगद जित्न सक्नेछन् ।

यो योजनामा सहभागी हुनका लागि ग्राहकहरुले देशभर रहेका बजाजका आधिकारिक डिस्टि्रब्यूटरहरुबाट बजाज बाइक खरिद गरेको हुनुपर्नेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री