लुम्विनी विकास बैंकद्धारा सहारा एकेडेमीलाई आर्थिक सहयोग

काठमाडौं । लुम्विनी विकास बैंकले कास्कीको सहारा एकेडेमीलाई आर्थिक सहयोग गरेको छ । लुम्बिनी विकास बैंकका सञ्चालक सुशिलराज पराजुलीले सहारा एकेडेमीका अध्यक्ष केशवबहादुर थापालाई २,९४,०००को चेक हस्तान्तरण गरेका थिए । कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १७ दोभिल्लामा सहारा क्लबपोखराद्धारा सञ्चालित सहारा एकेडेमीमा आश्रित विभिन्न १६ जिल्लाका २८ जना टुहुरा तथा असहाय विद्यार्थीहरुको लागि वर्षसम्मको दैनिक खाजा व्यवस्थाको लागि सहयोग पुर्याएको छ ।

उक्त रकम हस्तान्तरण गर्दै बैंकका सञ्चालक सुशिलराज पराजुलीले लुम्बिनी विकास बैंकले सहारा लवलाई विगत देखि विभिन्न किसिमले सहयोग गर्दै आईरहेको रहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंकका ग्राहकहरूलाई गोल्ड जिममा ५० प्रतिशतसम्मको छुट

काठमाडौँ । सिद्धार्थ बैंक र गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रा. लि. बिच बैंकका ग्राहकलाई विभिन्न …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds