काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले लिखित परिक्षाको नतिजा सार्वजनिक गरेको छ। सिमित संख्याको लागि आवेदन खुलाईएकोमा लिखित पास गर्नेको संख्या मात्रै ५४ जना रहेका छन्। सबैभन्दा कम नबौँ तहमा पाँच जनाको नाम निस्केको छ भने सबैभन्दा बढी चौथो तहमा १६ जनाको नामा निस्केको छ। लिखितमा नाम निकाल्नेहरूको लागि प्रयोगगात्मक परीक्षा र अन्तर्वार्ताको समय तोकिएको छ।
विस्तृत

तपाईंको प्रतिकृया



