नेपाल मेडिकल कलेजमा जागिर खुल्यो

काठमाडौं । नेपाल मेडिकल कलेजले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कलेजले शनिबार निकालेको कर्मचारीको मागसम्बन्धी सूचनाअनुसार विभिन्न ११ पदमा कर्मचारी माग गरिएको छ ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले ७ दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १६ वटा देशका लागि सिफारिस राजदूतहरूको नाम अनुमोदन गरेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds