चेल्सीका बासुआइ लोनमा क्रिष्टल आए

एजेन्सी । चेल्सीका फरवार्ड मिसी बासुआइलाई क्रिष्टल प्यालेसले लोनमा भित्र्याएको छ । क्रिष्टलले सिजनको अन्तिम सम्मको लागि फरवार्ड बासुआइलाई अनुबन्ध गरेको हो ।

हाल लोनमा स्पेनिस क्लब भ्यालेन्सियामा रहेका बेल्जियमका फरवार्ड बासुआइ संगको अनुबन्ध रकम भने खुलाईएको छैन । बासुआइले भ्यालेन्सियाबाट १५ खेलमा १ गोल गरेका थिए ।

सन् २०१६ मा चेल्सी आएका बासुआइ गत सिजन लोनमा जर्मन क्लब बोरुसिया डर्टमण्ड पुगेका थिए । डर्टमण्डबाट बासुआइ यसै सिजन भ्यालेन्सिया पुगेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एएपफसी यू-२०ः नेपाल उज्वेकिस्तानसँग ६-० ले पराजित

काठमाडौं । एएफसी यू-२० एशियन कप छनौटमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । न्यू ताइपेइ …

प्रतिकृया दिनुहॊस