काठमाडाैँ । कलेजोको समस्या भएमा पेट, खुट्टा आदि अत्यधिक दुख्ने तथा सुन्निने हुन्छ ।
-
जन्डिसको समस्या भएमा त्यसले कलेजोलाई धेरै प्रभावित बनाउँछ । जन्डिसले आँखा र छाला पहेँलो हुँदै जान्छ । यस्तो समस्या भएमा तुरुन्तै कलेजोविशेषज्ञसँग सम्पर्क गर्न आवश्यक हुन्छ ।
-
कलेजोको समस्याले खान मन नलाग्ने र बान्ता हुनेलगायतको लक्षण देखाउँछ । अनि, थकाइ लागिरहने हुन्छ ।
-
पेटमा हुने सामान्य दुखाइले पनि कलेजोलाई हानि पु¥याउँछ । त्यसैले पटक–पटक पेटमा समस्या भएमा तुरुन्त स्वास्थ्य जाँच गराइहाल्नुपर्छ ।
तपाईंको प्रतिकृया




