काठमाडौं । प्रभु बैंकको सिइओमा अशोक शेरचन पुनः नियुक्त भएका छन् । बैंकले बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सीईओ पदमा शेरचनलाई पुन: नियुक्त गरेको हो । सिइओ शेरचनले आगामी माघ १८ गतेदेखि आफ्नो दोश्रो कार्यकाल सम्हाल्ने छन् । उनले आगामी ४ वर्षसम्म बैंकको सीईओ पदको जिम्मेवारी सम्हाल्ने छन् ।
तपाईंको प्रतिकृया




