प्रभु बैंकको सिइओमा अशोक शेरचन पुनः नियुक्त

काठमाडौं । प्रभु बैंकको सिइओमा अशोक शेरचन पुनः नियुक्त भएका छन् । बैंकले बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सीईओ पदमा शेरचनलाई पुन: नियुक्त गरेको हो । सिइओ  शेरचनले आगामी माघ १८ गतेदेखि आफ्नो दोश्रो कार्यकाल सम्हाल्ने छन् । उनले आगामी ४ वर्षसम्म बैंकको सीईओ पदको जिम्मेवारी सम्हाल्ने छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकका ग्राहकलाई भवानी हस्पिटल एन्ड रिसर्च सेन्टरमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पर्साको वीरगंजस्थित भवानी हस्पिटल एन्ड रिसर्च सेन्टरबीच बैंकका …

प्रतिकृया दिनुहॊस