भक्तपुरमा बसको ठक्करबाट एकको मृत्यु

भक्तपुर । सूर्यबिनायक नगरपालिका-५ कटुञ्जे सिर्जनानगरमा  बा ४ख ९३९० नम्बरको बसले ठक्कर दिँदा एकजना महिलाको मृत्यु भएको छ । बसबाट ओर्लेने क्रममा सोही बसको ठक्करबाट ओखलढुङ्गा ज्यामिरे-२ घर भइ हाल भक्तपुर कटुञ्जे प्रगति चोक बस्ने ४० वर्षीय प्रतिमा वाग्ले बानियाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री