पश्चिमी वायुले वर्षा र हिमपात

काठमाडौं । मंगलबार रातिदेखि काठमाडौं उपत्यका, आसपासका क्षेत्रलगायत विभिन्न भागमा वर्षा भइरहेको छ। हिमाली र उच्च पहाडी क्षेत्रमा वर्षसँगै हिमापात भइरहेको छ। पश्चिमी वायुको प्रभावका कारण वर्षा भएको  हो । 

बिहीबार सम्ममा यो पश्चिमी वायु पूर्वी क्षेत्र हुँदै बाहिरिने  छ। शुक्रबारदेखि पश्चिमबाट फेरि नयाँ वायु प्रवेश गर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रवि लामिछानेविरुद्ध थप अनुसन्धानको तयारी, अदालत उपस्थित गराइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालतमा उपस्थित गराइएको छ । सहकारी ठगी, सम्पत्ति हिनामिना, र सङ्गठित अपराधका आरोपमा अनुसन्धानका लागि थप म्याद माग गर्दै प्रहरीद्वारा उनलाई अदालत लगिएको हो । रवि लामिछानेलाई कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरिएको थियो ।

प्रतिकृया दिनुहॊस