पश्चिमी वायुले वर्षा र हिमपात

काठमाडौं । मंगलबार रातिदेखि काठमाडौं उपत्यका, आसपासका क्षेत्रलगायत विभिन्न भागमा वर्षा भइरहेको छ। हिमाली र उच्च पहाडी क्षेत्रमा वर्षसँगै हिमापात भइरहेको छ। पश्चिमी वायुको प्रभावका कारण वर्षा भएको  हो । 

बिहीबार सम्ममा यो पश्चिमी वायु पूर्वी क्षेत्र हुँदै बाहिरिने  छ। शुक्रबारदेखि पश्चिमबाट फेरि नयाँ वायु प्रवेश गर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

अब धरहरा चढ्न शुल्क : विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई छुट

काठमाडौं । काठमाडौंको सुनधारमा रहेको धरहरा व्यावसायिक रूपमा खुला भएको छ । गत असोज ३ गतेदेखि शनिबारसम्म निःशुल्क रहेको धरहरा चढ्न आजदेखि भने शुल्क लाग्ने भएको हो । यसअघि परीक्षणका रूपमा निःशुल्क खुला गरिएको थियो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शःशुल्क रूपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस