पश्चिमी वायुले वर्षा र हिमपात

काठमाडौं । मंगलबार रातिदेखि काठमाडौं उपत्यका, आसपासका क्षेत्रलगायत विभिन्न भागमा वर्षा भइरहेको छ। हिमाली र उच्च पहाडी क्षेत्रमा वर्षसँगै हिमापात भइरहेको छ। पश्चिमी वायुको प्रभावका कारण वर्षा भएको  हो । 

बिहीबार सम्ममा यो पश्चिमी वायु पूर्वी क्षेत्र हुँदै बाहिरिने  छ। शुक्रबारदेखि पश्चिमबाट फेरि नयाँ वायु प्रवेश गर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

आफन्तकोमा हिंडेका बालक पानीमा डुबेको अवस्थामा मृत्त भेटिए

काठमाडौं । सर्लाहीको बलरा नगरपालिकास्थित लक्ष्मीपुरमा पानीमा डुबेको अवस्थामा एक बालकको शव फेला परेका छ …

प्रतिकृया दिनुहॊस

This will auto close after