देव विकास बैकको शाखा बर्दिया जिल्लाको मगरागढीमा

काठमाडौं । देव  विकास बैकको बैकिङ्ग वर्दिया जिल्ला बरवर्दिया नगरपालिका वडा नं ६ मगरागढीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

उक्त शाखाबाट विप्रेषण, सि एएसबिए, एसएमएस रइन्टरनेट व्याकिङ्ग, भिसा डेबिटरएटिएम कार्ड, ई व्याकिङ्ग, लगायतका सम्पूर्ण बैकिङ्ग सुविधाहरु ग्राहक  प्राप्त गर्न सकिने छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री