खुकुरी प्रहारबाट काकीको मृत्यु

काठमाडाैँ ।  नीलकण्ठ नगरपालिका. १४ धुवाकोट, रातमाटेमा २५ वर्षीया मोनिका आले मगरलाई  भतिजो नाता पर्ने १६ वर्षीय सुमन आलेमगरले खुकुरीले हानेर हत्या गरेका छन्। महिलालाई खुकुरीले जथाभावी काटेको देखेपछि उद्धारका लागि गाउँलेहरु घटनास्थल पुग्दा आरोपित सुमन फरार भइसकेका थिए भने मोनिकाको स्वास नली काटिएर मृत्यु भइसकेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री