काठमाडौं केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं । काठमाडौंमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ११ः२६ मा काठमाडौं केन्द्रबिन्दु भएर  ३.३ म्याग्निच्युटको भूकम्प गएको हो । यो  नयाँ भूकम्प नभई ०७२ सालमा गएको बिनाशकारी भूकम्पकै परकम्पन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री