चितवनको सौराहमा बाढी पस्यो ,अधिकांश होटल डुबानमा,उद्दारमा कठिनाई

चितवनको सौराहमा बाढी पसेपछि अधिकांश होटल डुबानमा परेका छन् ।सौराहामा रहेका ११० वटा होटलमा अधिकांशमा पानी पसेको छ ।

राप्तीको बाढीले सौराहाको नेचर हेरिटेज होटलको दुईवटा सवारी बगाएको छ । पानीको सहत बढ्दै गए पछि पर्यटकहरु उद्दारका लागि अनुरोध गर्न थालेका छन् । अहिले नेपाल प्रहरी, सशस्त्र र सेना लगायत स्थानियको सहयोगमा केही स्थानमा उद्धार जारी छ

 

 

 

 

 

 

 

 

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री