- सक्षम घिमिरे
काठमाडाैं । गालभेँडाको उचित मूल्य नपाएको भन्दै सडकमा गोलभेँडा फाल्दै किसानहरूले विरोध प्रदर्शन गरेका छन् । बुधबार माइतीघर मण्डलामा किसानहरूले विचैलीयाको खेल अन्य गर, किसानहरूलाई सही बजार व्यवस्थापन गर, गोलभेँडा तथा तरकारीहरूको न्यूनतम समर्थन मूल्य तोक र कृषि बिमा लागु गर जस्ता पम्पोल्ट बोकेर विरोध प्रदर्शन गरेका हुन् ।

तपाईंको प्रतिकृया



