ग्लोबल आइएमई बैंकको नयाँ शाखारहित बैंकिङ सेवा उदयपुरको चुहाडेमा

काठमाडाैँ । ग्लोबल आइएमई बैंकले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ७ चुहाडेमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ सेवा लिन सक्नेछन् ।

यस शाखा रहित बैंकिङबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा रकम झिक्न, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने,डिसहोम, सिडिएमएको महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाली बजारमा घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य तोलामा ४ सयले घटेको छ । नेपाल …

प्रतिकृया दिनुहॊस