देवराज र मेलिनाको स्वरमा ‘सुनखानी’ (भिडियोसहित)

काठमाडौं । गायक देवराज खत्रीको ‘सुनखानी’ गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ। स्वरमा खत्रीलाई मेलिना राईले साथ दिएकी छिन्। मधुसुदन डाँगीको शब्द रहेको गीतमा हरि थापाले संगीत दिएका हुन्। म्युजिक एरेन्ज सुदीप सागरले गरेका हुन्। रितेश फिल्सको प्रस्तुत गरेको म्युजिक भिडियो राजेश बाडेले निर्देशन गरेका हुन्। रीता बाडेको कोरियोग्राफी र विमल ढकालले  छायांकन गरेको भिडियोलाई युवराज खत्रीले सम्पादन गरेका हुन्।  ‘सुनखानी’ गीतमा निर्देशक बाडे र पवित्रा आचार्यको अभिनय देख्न सकिन्छ।

हेर्नुहाेस् भिडियो–

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘मिस ग्राण्ड नेपाल-२०२४’ को आवेदन खुला, आवेदन दिन यस्ता छन् मापदण्ड

काठमाडौं । ‘मिस ग्राण्ड नेपाल, २०२४’ नामक सौन्दर्य प्रतियोगिताका लागि आवेदन खुला गरिएको छ । …

प्रतिकृया दिनुहॊस