दोस्रो दिन माइतीघरमा ओलीको रिहाइको माग गर्दै कार्यकर्ता एवम समर्थकहरुले गरे प्रदर्शन (तस्बिरहरु)

काठमाडाैं । एमाले अध्यक्ष एवं  पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई रिहाईको माग गर्दै आइतबार पनि कार्यकर्ता एवम समर्थकहरुले विरोध प्रदर्शन गरेका छन् । आइतबार पुनःकाठमाडौंको माइतीघरमा एमालेका कार्यकर्ताहरूले प्रदर्शन सुरु गरेका हुन् । तस्बिर :सक्षम घिमिरे

तपाईंको प्रतिकृया

लेखकबाट थप