महाशिवरात्रिमा पशुपतिनाथ मन्दिर क्षेत्रकाे दृश्य ड्रोन बाट(फोटो फिचर)

काठमाडौं । आज देशभर फागुन कृष्ण चतुर्दशीका अवसरमा महाशिवरात्रि पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । सोहि अवसरमा पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि दर्शनार्थी, साधुसन्त र तीर्थयात्रीहरूको चहलपहल बढेको छ । आजको दिन भगवान् शिवको पूजा, आराधना गरेर व्रत बस्ने चलन रहेको छ । यस दिनलाई विशेष गरी दुःखी, कष्टपूर्ण जीवन बिताइरहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने दिनका रुपमा पनि लिइन्छ । तस्विर : टार्जन लिम्बु

तपाईंको प्रतिकृया

लेखकबाट थप