महाशिवरात्रिका अवसरमा डोरीले बाटो छेकेर दान संकलन गर्दै बालबालिका (तस्विरहरु)

काठमाडौं । राजधानीका सडक, चोक तथा मन्दिर आसपासमा महाशिवरात्रि पर्वको अवसरमा बालबालिकाहरूले डोरीले बाटो छेक्दै दान सङ्कलनमा गरिरहेका छन् । आज यसरी उठाइएको दानले रातभर धुनी लगाउने चलन रहेको छ । यद्यपि, बालबालिकाले भने मनोरञ्जनको लागि बाटो छेक्ने र दान सङ्कलन गर्दै आएका छन् । तस्विर : सक्षम घिमिरे

तपाईंको प्रतिकृया

लेखकबाट थप