निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुगे देउवा पक्षका नेताहरू

काठमाडौं । निर्वाचन आयोगको निर्णयका विरुद्ध नेपाली कांग्रेसको संस्थापनपक्ष सर्वोच्च अदालत पुगेको छ। गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध रिट लिएर देउवा पक्ष अहिले सर्वोच्च पुगेको हो।

अहिले रिट अध्ययनको क्रममा रहेको नेता मीनबहादुर विश्वकर्माले वताएका छन्। माघ २ गते थापा नेतृ्त्वको कांग्रेसलाई आधिकारिकता दिने आयोगको निर्णय संविधान,प्रचलित कानुन र कांग्रेसको विधान विपरीत रहेको भन्दै यसलाई बदरको माग गरिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री