क्यान्सर बिज्ञ नेपाली युवा प्राध्यापक राजीवकुमार झा चीनको उच्चतहमा नियुक्ति भएका छन् । धनुषाको प्रवाहामा ३८ बर्ष अघि जन्मिएका झा २० बर्ष अघि एमबिबीएस अध्ययनका लागि चीन गएका थिए । चीनको सान्सी प्रान्तमा रहेको चिनियाँ अर्धसरकारी अन्तर्राष्ट्रिय स्तरको बुद्धिजीवीहरुको संस्था (थिंक ट्याङ्क) को अन्तर्राष्ट्रिय विभागको संयोजकमा राजीव नियुक्त भएका हुन ।चिनियाँ र अन्तर्राष्ट्रियस्तरका बुद्धिजीवीहरुको संलग्नतामा चीन सरकारद्वारा स्थापित संस्था ‘सान्सी इनोभेटिभ ट्यालेन्ट डेभलपमेन्ट रिसर्च इन्स्टिच्युट’ को अन्तर्राष्ट्रिय संयोजक तथा अनुसन्धातामा तीन वर्षका लागि प्राडा झा नियुक्त भएका हुन् ।
यॊ पनि हेर्नुहॊस
कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु
काठमाडौं । कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि व्यावसायिक उडान सुरु गरेको छ । …
प्रतिकृया दिनुहॊस