काठमाडौं । नेकपा एमाले को ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका निम्ति मतदान भइरहेकाे छ ।
विहान ९ बजेर १० मिनेटमा सुरु भएको मतदान २ : ३१ सम्ममा ५६० जनाले मतदान गरेका छन् ।
एमाले महाधिवेशनमा २२६३ प्रतिनिधि सहभागी छन् र तीमध्ये अधिकांश मतदानमा सहभागी छन् ।
तपाईंको प्रतिकृया



