विदेशी मुद्राको आजको विनिमयदरः डलरदेखि कतारी रियालसम्म

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११२ रुपैयाँ १ पैसा रहेको छ  । यस्तै बिक्रीदर ११२ रुपैयाँ ६१ पैसा रहेको छ ।

युरो एकको खरिददर १२७ रुपैयाँ १८ पैसा हुँदा विक्रिदर १२७ रुपैयाँ ८७ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिददर ७७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ७८ रुपैयाँ ३९ पैसा रहेो छ ।

यस्तै कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३ पैसा र बिक्रीदर २७ रुपैयाँ १८ पैसा रहेको छ ।

बिनिमयदर विस्तृतमा हेर्नुहोस्  

पुस २०, २०७५ मा प्रकाशित

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिजनको बेला सस्तिँदै सुन, आज एकैदिन २२ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्य घटेको छ । मङ्सिर नजिकिएसँगै सुनचाँदीको …

प्रतिकृया दिनुहॊस