हायात प्लेस बुटवलको औपचारिक उद्घाटन सम्पन्न

बुटवल । नेपालमा हायात ब्रान्डको तेस्रो होटेलको रूपमा रुपन्देहीको बुटवलमा हायात प्लेस बुटवलको औपचारिक उद्घाटन गरएिको छ। पाहुनाहरू र वर्ल्ड अफ हायातका सदस्यहरूका लाग महत्त्वपूर्ण माननिे बजारहरूमा वश्विव्यापी उपस्थति विस्तार गर्ने क्रममा हायात प्लेस ब्रान्डले यो नयाँ होटेल सञ्चालनमा ल्याएको हो। यस नयाँ होटेलमा हायात प्लेस ब्रान्डको मौलकि डिजाइन, अनौपचारिक तथा आरामदायी वातावरण र निशुुल्क वाइ(फाइ तथा २४ सै घण्टा खानाका परकिार जस्ता व्यावहारकि सुवधिाहरू उपलब्ध छन्। हायात प्लेस बुटवललाइ बिजनेस व्यापारिक र फुर्सदको समय बतिाउने दुवै प्रकारका यात्रुहरूको विविधि आवश्यकता पूरा गर्ने गरी तयार पारिएकाे छ, जहाँ आराम र काम (productivity) बीचको सन्तुलन पाउन सकिन्छ।

पाहुनाहरूको सत्कारमा केही कसर नछाड्ने हायातको मूल मन्त्रलाई आत्मसाथ गर्दै, हायात प्लेस होटेलहरूले शैली, नवीनता र २४ सै घण्टा उपलब्ध हुने सुवधिाहरूको संयोजन गरी आधुनकि व्यस्त यात्रुहरूका लागी सहज अनुभव प्रदान गर्दछन्। होटेलमा किंग र ट्वनि रुमहरू, फरेस्ट भ्यू र हलि भ्यू वकिल्पहरू सहति ३०० देखी ७७५ वर्ग फटि ९२८ देखी ७२ वर्ग मटिर० सम्मका वभिन्नि श्रेणीका कोठाहरू र फराकिला सुइटहरू उपलब्ध छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री