झापा कारागारमा भारतीय कैदीको मृत्यु

काठमाडौं । जिल्ला कारागार झापामा कैद भुक्तान गरिरहेका एक भारतीय नागरिकको मृत्यु भएको छ ।

भारत पश्चिम बङ्गाल राज्यको दार्जिलिङका कर्णबहादुर लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

झापा जिल्ला कारागारका अनुसार उच्च रक्तचापका बिरामी लिम्बूको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । रासस

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री