आइसिएफसि फाइनान्सको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कात्तिक २३ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १५.७८९५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने घोषणा गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री