शान्ति भड्काउने अभिव्यक्ति दिइरहेका निकोलस भुसाल पक्राउ

काठमाडौं । निकोलस भुसाल गोरखामा पक्राउ परेका छन् । भुसाललाई गोरखा नगरपालिका-८ सरस्वती आश्रमबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनलाई आजै काठमाडौँ ल्याइने उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ  । उनीमाथि सार्वजनिक कार्यक्रमै बम हान्ने जस्ता अभिव्यक्ति दिएर शान्ति भड्काउने काम गरेको आरोप छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री