काठमाडौं । निकोलस भुसाल गोरखामा पक्राउ परेका छन् । भुसाललाई गोरखा नगरपालिका-८ सरस्वती आश्रमबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनलाई आजै काठमाडौँ ल्याइने उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीमाथि सार्वजनिक कार्यक्रमै बम हान्ने जस्ता अभिव्यक्ति दिएर शान्ति भड्काउने काम गरेको आरोप छ ।
तपाईंको प्रतिकृया




