स्क्रब टाइफसबाट चितवनमा १ को मृत्यु

चितवनमा स्क्रब टाइफसबाट एकजनाको मृत्यु भएको छ । नवलपरासी रजहरकी २४ वर्षीया एक महिलाको चितवनको नारायणी सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री