मोहना नदीमा भेटियो बालकको शव, परिचय खुल्न सकेन

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकास्थित मोहना नदीमा बालक मृत फेला परेका छन् । मंगलबार अन्दाजी ९ वर्षका बालकको शव धनगढी-१३ प्रादेशिक आयुर्वेद अस्पतालको पछाडि नदीको किनारमा उनको शव फेला परेको थियो ।

शवको अहिलेसम्म पहिचान भएको छैन । उनी को हुन् ? भन्ने विषयमा पत्ता लगाउने काम भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री