अब बैंक सञ्चालक बन्न पनि स्तानकोत्तर उपाधि चाहिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाको प्रमुख कार्यकारी अधिकृत र संचालक बन्नका लागि योग्यता तोकेको छ।

केन्द्रिय बैंकले तोकेको योग्यता अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको संचालक बन्न   स्तानकोत्तर उपाधि हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

व्यवस्थापन, बैकिङ, वित्तिय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेकोले सञ्चालक बन्न पाउने भएकाछन्।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मको टिकट बुक

काठमाडौं । सर्वसाधारणका लागि खुला गरिएपछि पहिलो दिन धरहरा चढ्नेहरुको भीड लाग्यो । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख कोषनाथ अधिकारीले धरहरा चढ्नका लागि आइतबारसम्मका लागि टिकट बुक भइसकेको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds