काठमाडौं । चलचित्र ‘रणवीर’को पहिलो गीत ‘तिरिमिरी तिरिमिरी तिन तारा’ सार्वजनिक भएको छ । यो गीतको भिडियोमा कलाकार सुशिल सिटौला, नयाँ नायिका शुभेच्छा खड्का, सुपुसा भट्टलाई फिचरिङ गरिएको छ । चलचित्रमा प्रशान्त ताम्राकार, रवि गिरी, हरिहर शर्मा, नरेश पौडेल लगायतको अभिनय छ ।
तपाईंको प्रतिकृया



