मकरी गाड हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौं । मकरी गाड हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्नका लागि विशेष साधारणसभा बोलाएको छ । कम्पनीले सभा असार १८ गते कम्पनीको रजिष्ट्रार्ड कार्यालय, नारायणगोपाल चोक, महाराजगञ्ज, काठमाडौंमा साझ ५ बजे बोलाएको हो ।

सभामा कम्पनीले आईपीओ जारी गर्ने र बिक्री पश्चात प्राप्त हुने पुँजी उपयोग गर्ने सम्बन्धमा छलफल गर्नेछ । साथै, कम्पनीको अधिकृत र जारी पुँजी वृद्धि गर्ने सम्बन्धमा छलफल हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री