नबिल बैंक र मेडिसिटी अस्पतालबीच सम्झौता

काठमाडाैँ । नबिल बैंक र नेपाल मेडिसिटी अस्पतालबीच सम्झौता भएको छ।

सम्झौता अनुसार नबिल बैकका कर्मचारी र सेवाग्राहीले अस्पतालको सेवामा विशेष छुट प्राप्त गर्ने छन्।सम्झौतामा अस्पतालका महाप्रबन्धक विजय रिमाल तथा बैंकका रिटेल बिजनेस विभाग प्रमुख निरज शर्माले हस्ताक्षर गरे।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री