फिल्म ‘गोपी’ ट्रेलर रिलिज

काठमाडौं । फिल्म  ‘गोपी’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा विपिन कार्की, सुरक्षा पन्त र वर्षा राउत मुख्य भूमिका रहेको छ । यीसँगै फिल्ममा प्रकाश घिमिरे, रमेश अधिकारी, अंकित खड्का, भोला सापकोटा, कमलमणि नेपाल, कुन्ती सिमाली, हिउँबाला गौतम, सरोज अर्याल, केशव राई लगायत कलाकारहरुको अभिनय रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री